नेपालमा भैन्जेल् मलाई लाग्थ्यो हाम्रो देश नेपाललाई नचिन्ने मान्छे को होला र संसारमा। यहाँ आएर पो थाहा भो, नचिन्ने मान्छे मात्र हैन, नेपाल मात्र भनेर चिन्ने मान्छे कम नै हुँदा रहेछन् । यो मेरो एक्पटक मात्र हैन धेरै पटक को अनुभब हो । आज नि तेस्तै घटना घट्यो र मलाई यो ब्लग लेख्न मान लाग्यो।
नयाँ ठाउँ , नयाँ काम, नयाँ मान्छे , चिना परिचयको क्रम, सधैं जस्तो एक जनाले सोधे where are you from । मैले भने nepal , उस्ले भनिन sorry मैले दोहोर्याए नेपाल । उन्को अनुहारमा अझ नि तेही (?) प्रश्न चिन्ह थियो । मैले बुझे, यस्ले नि चिने छैन रैच हाम्रो देश। हामी चाँहीँ कती न गर्ब गर्छौ । अनी मैले भने do you know mount everest ? बल्ल उन्ले मुस्कान दियिन। That is nepal । उस्ले भनिन oh I see .
हो सगरमाथाको देश हो नेपाल, बुद्ध जन्मेको देश हो नेपाल। यो हाम्रो गौरब मात्र हैन हाम्रो चिनारी बनेको छ।। यी प्रतीक हरु नहुने हो त म आफ्नो परिचय नि कसरी दिन्थें होला । हुन त मलाई गर्ब लाग्छ यस्तो चिनारी पाउनुमा । तर हामीले के गर्न सकेका छौं त यो देश लाई चिनाउन। नेपाल मात्र भनेर हाम्रो देश चिन्ने दिन कहिले न अाउला त। चेत्रफल ले सानो छ माने। तर जापान नि कहाँ ठुलो छ र। अनी कोरिया अनी सिङ्गापुर। स्यानै छन त। तर मेरो देश जापान भन्यो भने कस्ले दोहोर्यएर सोध्छ र where is that भनेर ।
ती देशहरुले आफ्नो चिनारी राम्रै बनाइसकेका छन विश्व सामु। पहिचान बनाएका छन। ती देशहरु बीकसित् मानिन्छन । तर ती देश्हरु आँफै बीकसित् भएका भने होइनन। न त ती USAID वा ADB को सहयोगले बीकसित् भाका हुन। ती देशको बिकासमा त्यहाँका जनताको कडा परिश्रम् छ, नेता हरुको त्याग छ। थोपा थोपा मिलेर समुन्द्र बन्छ। एक दुई थोपा त आँफै सुकेर जान्छ। हुन त मैले नि अहिले सम्म केही गर्न सकेको छैन । तर केही गर्नेछु भन्ने इछ्या चाँही छ। हामी सबै को इछ्या भये र हामी सबै लागि परे देश अवस्य बीकसित् हुन्छ , भन्ने मेरो विश्वाश चाँही छ।
आशा गरौं भबिस्यमा सगरमाथा को देश नेपाल हैन , नेपालको सगरमाथा भनेर चिनाउन पाइयोस।
जय नेपाल

No comments:
Post a Comment