बसन्तमा पलाएका नयाँ पालुवा जस्तै
मिठो सुबाश र आनन्द भर्ने बाचा लिएर
नयाँ उमंग र नयाँ जोश मन्मा भर्दै
नयाँ अठोट र मनमा द्रिध विश्वाश लिएर
स्वागत गरौं नयाँ बर्ष २०६९ लाई
प्रगती र परिवर्तनले चुमुन पाइला पाइलाम
सफलता सदा हजुरको जीबनमा
कुलत र कुसन्स्कारका कालो बादल हटेर जाउन।।
छाओस शान्ती र सम्रिद्धी हामी सबैको जीबनमा
सुस्वास्थ र खुशी यहाँ हरुको
My first poem- 1 Baisakh 2069
No comments:
Post a Comment