केहि हराए जस्तो ,
केहि बिराए जस्तो
केहि बिर्सिए जस्तो,
केहि सम्झिए जस्तो,
किन मन आत्तिए जस्तो,
किन म कतै भट्किएको जस्तो
जीवनका पाइलाहरू, सोचेरै चाले जस्तो लाग्छ
टाकुरामा पुग्ने लक्ष्य, पनि लिएकै जस्तो लाग्छ
तर पनि आज हीड्दा हिंड्दै अनायास
जीवन कता कता लक्ष्यहीन भए जस्तो
ओदान हराएको डुंगामा, तैरिरहे जस्तो
केहि हराए जस्तो
केहि बिराए जस्तो
केहि बिराए जस्तो
केहि बिर्सिए जस्तो,
केहि सम्झिए जस्तो,
किन मन आत्तिए जस्तो,
किन म कतै भट्किएको जस्तो
जीवनका पाइलाहरू, सोचेरै चाले जस्तो लाग्छ
टाकुरामा पुग्ने लक्ष्य, पनि लिएकै जस्तो लाग्छ
तर पनि आज हीड्दा हिंड्दै अनायास
जीवन कता कता लक्ष्यहीन भए जस्तो
ओदान हराएको डुंगामा, तैरिरहे जस्तो
केहि हराए जस्तो
केहि बिराए जस्तो
No comments:
Post a Comment